
काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा २२ जनाले ज्यान गुमाए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव सङ्कलन र उद्धार गरेका थिए।











तस्बिर- नेपाली सेना


