१८ बैशाख २०८३, शुक्रबार 1777640375
Banner

टेकुको सुकुम्बासी बस्तीमा डोजर चल्यो

वैशाख । आज काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुम्बासीमा डोजर चलाएको छ । यसअन्तर्गत बिहान टेकु क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चलाइएको हो । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसअघि बल्खुस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ ।

सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ ।

सो क्षेत्रका आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् ।