३१ बैशाख २०८३, बिहिबार 1778783956
राजनीति

प्रधानमन्त्रीले आफैसँग राखे यी तीन वटा मन्त्रालय

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले तीन वटा मन्त्रालयहरू आफैसँग राखेका छन्।

रक्षा,गृहसहित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले आफैसँग राखेका हुन्।