२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 1:31 pm
समाचार

भक्तपुरको हनुमन्ते पुल नजिक एक पुरुषको शव फेला

सूचना प्रेस २०८३ जेष्ठ ४ सोमबार ००:००, १७:५९ बजे १ मिनेट पढाइ

काठमाडौँ : भक्तपुरमा एक पुरुषको शव फेला परेको छ ।

मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित हनुमन्ते खोलाको पुलन नजिकै एक पुरुषका शव फेला परेको हो ।

मृत भेटिएक पुरुष इलाम घर भएका ४८वर्षीय भीम राई रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले बताएको छ ।

घटनाबारेमा भक्तपुर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।