३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 6:31 am
Banner

रास्वपाको महाधिवेशन लम्बिँदा संसद् बैठक सर्‍यो

सूचना प्रेस २०८३ असार १२ शुक्रबार ००:००, १०:४९ बजे १ मिनेट पढाइ

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन लम्बिँदा प्रतिनिधि सभाको बैठक पुनः प्रभावित भएको छ ।

महाधिवेशन नसकिएकै कारण बैठक दोस्रोपटक स्थगित गरिएको हो ।