३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 6:31 am
Banner

मन्त्रिपरिषद् बैठक बस्दै

सूचना प्रेस २०८३ असार १२ शुक्रबार ००:००, १४:२२ बजे १ मिनेट पढाइ

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । शुक्रबार दिउसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ।