२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 8:46 pm
Banner

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते

सूचना प्रेस २०८३ असार २७ शनिबार ००:००, १८:२१ बजे १ मिनेट पढाइ

काठमाडौँ । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा भएको जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार सो दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर ५ जना गम्भीर घाइते भएका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।