२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 11:05 am
Banner

गृहमन्त्री र हिन्दू मोर्चाबीच मौखिक सहमति

सूचना प्रेस २०८३ श्रावण १७ आइतबार ००:००, १३:४९ बजे १ मिनेट पढाइ

जनकपुरधाम । गृहमन्त्री सुदन गुरूङ र संयुक्त हिन्दू मोर्चाबीच सहमति भएको छ ।

आज जनकपुरधाममा भएको वार्तामा सरकार र मोर्चाबीच मौखिक सहमति भएको हो ।

सहमतिसँगै मोर्चाले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।