२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 6:49 am
Banner

राष्ट्रिय सभाको बैठक बस्दै

सूचना प्रेस २०८३ श्रावण २८ बिहिबार ००:००, १०:३२ बजे १ मिनेट पढाइ

काठमाडौं । संघीय संसद् राष्ट्रिय सभाको बैठक आज (बिहीबार) पनि बस्दैछ । बिहीबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुनेछ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सो प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।