२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 11:02 am
Banner

दल दर्ताका लागि दलबलसहित नर्वाचन आयोग पुगे धवल

सूचना प्रेस २०८३ श्रावण २९ शुक्रबार ००:००, १४:०९ बजे १ मिनेट पढाइ

काठमाडौं । धवलशमशेर राणा नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । उनी दलबलसहित आयोगको कार्यालयमा पुगेका हुन् ।

राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराउन लागेका छन्।

यसअघि उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मिलेर दल दर्ता गर्ने तय भएको थियो । तर एकाएक प्रसाईँ भाँडिएपछि उनले मात्रै दल दर्ता गर्न लागेका हुन् ।