२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 10:28 am
समाचार

बाढीपछि अवरुद्ध धादिङ–पोखरा राजमार्ग खुलाउन सेना मैदानमा

सूचना प्रेस २०८३ भदौ ११ बिहिबार ००:००, १५:५३ बजे १ मिनेट पढाइ

काठमाडौं । भोटेकोशी बाढीका कारण अवरुद्ध धादिङ–पोखरा राजमार्ग सञ्चालनमा ल्याउन नेपाली सेना परिचालन गरिएको छ।

सेनाले सडकमा थुप्रिएको लेदो, ढुंगा तथा माटो हटाउँदै अवरुद्ध सडक खुलाउने काम गरिरहेको हो।