२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 1:40 am
समाचार

रसुवा बाढी : १ हजार ५८ जनाको शव भेटियो

सूचना प्रेस २०८३ भदौ १६ मंगलबार ००:००, १६:२२ बजे १ मिनेट पढाइ

काठमाडौं । भोटेकोशी बाढीमा परेर मृत्यु हुनेको संख्या एक हजार ५८ पुगेको छ । नेपाल प्रहरीले मंगलबार दिउँसो सार्वजनिक गरेको तथ्यांक अनुसार २ बजेसम्म एक हजार ५८ जनाको शव फेला परेको हो । जसमा ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ३९० आंशिक अंग भएका शव फेला परेको छ ।

यस्तै प्रहरीले ५८ जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको र पहिचान नखुेलेका ६८४ शव जमिनमुनि व्यवस्थापन गरिएको पनि जानकारी दिएको हो ।