२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 11:45 am
Banner

भोटेकोशी बाढी : एक हजार २५९ शव फेला

सूचना प्रेस २०८३ भदौ १८ बिहिबार ००:००, २०:५० बजे १ मिनेट पढाइ

काठमाडौँ : भोटेकोशी बाढीमा परेका मध्ये अहिलेसम्म एक हजार २५९ जनाको शव फेला परेको छ।

विपद प्राकिरणका अनुसार अझै ५ हजार ८३ जना सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी जारी रहेको प्राधिकरणले जानकारी दिएको छ। 

अहिलेसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको जानकारी दिइएको छ।