२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 12:22 am
राजनीति

मन्त्रिपरिषद्को बैठक सुरु

सूचना प्रेस २०८३ आश्विन १३ मंगलबार ००:००, १५:५१ बजे १ मिनेट पढाइ

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा  मन्त्रिपरिषद्को बैठक बसेको हो ।

मंगलबार जारी बैठकले सरकारका नियमित कामकारबाहीका सम्बन्धमा आवश्यक छलफल र निर्णय गर्ने बताइएको छ ।