२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 11:39 pm
Banner

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

सूचना प्रेस २०८३ आश्विन २१ बुधबार ००:००, १२:४४ बजे १ मिनेट पढाइ

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोगका अध्यक्ष देवराज विश्वकर्माले सो प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।