५ आश्विन २०८१, शनिबार 1726907501
Banner

रामेछापमा बस दुर्घटना, १२ जनाको मृत्यु

रामेछाप ।  रामेछापको बेथानबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस लुभु भीरमा दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ।

मंगलबार बिहान काठमाडौं आउँदै गरेको बा३ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका– १ लुभुघाट नजिकै दुर्घटना भएको हो । 
दुर्घटनास्थलमा प्रहरी टोलीले उद्धार कार्य जारी राखेको र २१ घाइतेलाई धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।