२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 3:04 pm
राजनीति

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा शिवसुन्दर राजवैद्यको उम्मेदवारी दर्ता

सूचना प्रेस २०७९ आश्विन २३ आइतबार ००:००, २०:०० बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट शिवसुन्दर राजवैद्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राजवैद्यले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो। नेता राजवैद्यसँगै क्षेत्र नम्बर ८ प्रदेशसभा (क) मा राजेश शाक्य र (ख) मा निमा घ्याम्छो लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।