२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 2:50 pm
राजनीति

संखुवासभामा दीपक खड्काले यसरी गराए मनोनयन दर्ता

सूचना प्रेस २०७९ आश्विन २४ सोमबार ००:००, ०६:४० बजे १ मिनेट पढाइ

संखुवासभा : संखुवासभामा सत्ता गठबन्धनका साझा उम्मेद्वार तथा कांग्रेस सभापति दीपक खड्काले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्। आइतबार अपराह्न जिल्ला निर्वाचन कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराउन कांग्रेस नेता-कार्यकर्ता तथा गठबन्धन दलहरूका प्रतिनिधि उपस्थित थिए ।