३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 12:33 pm
Banner

राष्ट्रपति भण्डारी छठीमाताको पूजामा सहभागि (फोटो फिचर)

सूचना प्रेस २०७९ कार्तिक १३ आइतबार ००:००, १९:१० बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठीमाताको पूजा गर्नुभएकाे छ । गुह्येश्वरीमा तयार पारिएको छठी घाटमा पुगेर उहँले छठी माताको पूजाआजामा सहभागी हुनुभएकाे हाे । 

गुह्येश्वरीमा छठीमाताको दर्शन गर्नुभएकी राष्ट्रपति भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य पनि दिनुभएकाे छ ।