पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल १-० ले विजयी
सूचना प्रेस २०७९ कार्तिक ३० बुधबार ००:००, १९:०८ बजे १ मिनेट पढाइ
0
Shares
काठमाडौं : मैत्रीपूर्ण खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ। दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालका लागि स्ट्राइकर अन्जन विस्टले ८३औं मिनेटमा निर्णायक गोल गरेका थिए।