काठमाडौं । पश्चिम रुकुमबाट नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ। अथर्मन्त्री जनार्दनले नेकपा एमालेका नन्दराम देवकोटालाई हराउँदै विजयी हुनुभएको हो ।
शर्माले ३९ हजार ५४९ मत पाए् भने उनका निकटम प्रतिद्वन्द्वी देवकोटाले १२ हजार ९६१ मत पाएका छन् । शर्माले २६ हजार ५८८ मतान्तरमा चुनाव जित्नुभएको हो ।