२६ आश्विन २०८३, सोमबार 9:44 am
Banner

सर्लाही–३ बाट एमालेका हरिप्रसाद उप्रेती विजयी

काठमाडौं । सर्लाही–२ मा नेकपा एमालेका हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ।

उप्रेतीले ३२ हजार ९३८ मत ल्याएर विजयी हुनुभयो भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवारले ३२ हजार १६८ मत प्राप्त गर्नुभयो ।