१९ कार्तिक २०८३, बिहिबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 1:18 am
Banner

कञ्चनपुर १ मा बिना मगरलाई हराउँदै एमालेका तारा लामा विजयी

सूचना प्रेस २०७९ मंसिर ९ शुक्रबार ००:००, ०५:३७ बजे १ मिनेट पढाइ

कैलाली । कञ्चनपुर प्रतिनिधि सभा १ मा नेकपा एमालेका तरा लामा तामाङ विजयी हुनुभएको छ ।

तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गर्नुभएको छ ।