३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 1:25 pm
राजनीति

एमाले संसदीय दलको बैठक जारी

सूचना प्रेस २०८२ चैत्र १८ बुधबार ००:००, १२:२० बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बैठक बसेको हो । बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुङ्गो लगाउने बताइएको छ ।