सुनसरी । सुनसरी क्षेत्र नं ४ बाट नेपाली काँग्रेसका ज्ञानेन्द्र कार्की विजयी हुनुभएको छ ।
सूचना तथा सञ्चार मन्त्री समेत रहनुभएका कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभयो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का जगदीश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गर्नुभयो । दुईजनाबीचको मतान्तर ११२ रहेको छ ।