२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:07 am
Banner

प्रधानमन्त्री विरुद्धको मुद्दा न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा

सूचना प्रेस २०७९ फाल्गुन २५ बिहिबार ००:००, १०:५७ बजे १ मिनेट पढाइ

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको छ। उक्त रिटको इजलास चौथो क्रममा रहेको छ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।