२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 8:14 am
Banner

एकीकृत समाजवादीले पहिलो चरणमा बेदुराम भुसाल र प्रकाश ज्वालालाई सरकारमा पठाउने

सूचना प्रेस २०७९ चैत्र १५ बुधबार ००:००, १७:३४ बजे १ मिनेट पढाइ


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई मन्त्रीमा सिफारिस गरिएको छ ।

पार्टी कार्यालय आलोकनगरमा आज बसेको सचिवालय बैठकले भुसाल र ज्वालालाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको हो ।