११ कार्तिक २०८१, आइतबार 1730016822
Banner

मुग्लिन–नारायणगढ सडकखण्ड अवरूद्ध

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ।

चितवन प्रहरीका अनुसार बिहीबार साढे १२ बजे इच्छाकामना –६ मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरोका कारण पहिरो खसेर अहिले सडक अवरूद्ध भएको हो ।

मुग्लिनका ट्राफिक प्रहरीका अनुसार यतिखेर पहिरो पन्छ्याउने काम भइरहेको छ ।

यसरी समयसमयमा पहिरो खसेपछि सडक पूर्णरूपमा सञ्चालन हुन सकेको छैन।

बिहान डोजरले पहिरो पन्छ्याएर दुईतर्फी नै सञ्चालन गरेको पनि उनले बताए। तर फेरि पहिरो खसेर सडक अवरूद्ध भएको हो।

Tags :