१० कार्तिक २०८१, शनिबार 1729972896
Banner

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अझै अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलानजिक खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अझै अवरुद्ध भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार बिहान साढे एघारतिर खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो ।

शनिबार बिहान सवा ३ बजे सोही स्थानमा पहिरो खसेर सडक बन्द भएको सडक सञ्चालन भएको केहीबेरमा पुनःपहिरो खसेर अवरुद्ध भएको थियो ।

Tags :