२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 12:45 pm
समाचार

६ वर्षीया बालिका करणी अभियोगमा एकजना पक्राउ

सूचना प्रेस २०८० असार १७ आइतबार ००:००, १५:०२ बजे १ मिनेट पढाइ

काठमाडौं । ६ वर्षीया बालिका करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

उदयपुर ताप्ली गाउँपालिका ३ दगले बस्ने ३५ वर्षीय मकर बहादुर तामाङ सो अभियोगमा पक्राउ परेका हुन् ।

मकरले ती नाबालिकालाई आफ्नै घरमा गत बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेको प्रहरी चौकी रामपुर झिल्केले जनाएको छ ।

प्रहरीका अनुसार यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको छ ।

Tags :