२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 1:46 pm
Banner

राष्ट्रपतिबाट ३ विधेयक प्रमाणीकरण

सूचना प्रेस २०८० असार ३१ आइतबार ००:००, १४:३६ बजे १ मिनेट पढाइ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्। 

आइतबार राष्ट्रपति पौडेलले संघीय संसदबाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेस हुन आएका तीनवटा विधेयकहरूे संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन्। 

उनले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई प्रमाणीकरण गरेका हुन्।