११ कार्तिक २०८१, आइतबार 1730052979
राजनीति

अध्यक्ष ओलीको घरमा सांगीतिक माहौल (फोटो फिचर)

काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरमा सांगीतिक माहौल भएको छ । हिजो राती उहाँको घरमा सांगीतिक माहौल भएको हो । 

अध्यक्ष ओलीको घरमा शास्त्रीय संगीत र रागमा प्रसिद्ध कलाकारहरु अच्युतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारी तथा प्रसिद्ध गायक शिशिर योगीले सांगीतिक माहौल गर्नुभएको थियो । 

अध्यक्ष ओलीले लेख्नुभएको छ, ‘शास्त्रीय संगीतका साधकहरूले सुनाउनु भएको मेघमल्लार र सिंह भैरवी रागको आनन्द अनि शिशिर योगीका गीतको मिठास ! रमाइलो भयो, उहाँहरुलाई धन्यवाद !’