११ कार्तिक २०८१, आइतबार 1730017178
समाचार

१९औँ एसियन गेम्समा कति खेलाडी सहभागी हुँदैछन् ?

काठमाडौं । चीनको हाङझावमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९ औं एसियन गेम्समा नेपालले २९ खेलमा २३४ खेलाडी सहभागी गराउने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङका अनुसार १९ औँ खेलमा उल्लेखित संख्यामा खेलाडी सहभागी हुने भएका हुन् । यस्तै, उनले एसियन गेम्सका लागि माग गरे अनुसारको रकम नआइसकेको बताए ।

नेपालबाट महिला फुटबल, महिला भलिबल र रग्मीले यसै संस्करणबाट एसियन गेम्समा डेब्यु गर्दैछन् । पुरुष फुटबल भने यसपटक सहभागी छैन ।

समूह खेल अन्तर्गत नेपालबाट भलिबलको मिहला र पुरुष दुवै टिमले सहभागिता जनाउँदैछन् ।

क्रिकेट र रग्बीबाट पुरुष टिम मात्र सहभागि छन् भने फुटबल, कबड्डी, ह्याण्डबल र बास्केटबलमा महिला टिम मात्र सिहभागि हुनेछन् ।
१९औं एसियन गेम्समा कुन खेलबाट कति खेलाडी ?

व्यक्तिगत खेल

टेबुलटेनिस : ६ ९पुरुष ३, महिला ३०

कुस्ती : ४ ९पुरुष २, महिला २०

टेनिस : ६ ९पुरुष ३, महिला ३०

सुटिङ : २

महिला र्‍याफ्टिङ एण्ड क्यानोइङ : १ पुरुष

गल्फ : ६ ९पुरुष ४, महिला २०

एथलेटिक्स : ८ ९पुरुष ४, महिला ४० ब्याडमिन्टन स् ८ ९पुरुष ४, महिला ४०

पौडी : ४ ९पुरुष २, महिला २०

जुडो :८ ९पुरुष ४, महिला ४०

ट्रायथलन : ४ ९पुरुष २, महिला २०

स्क्वास : ६ ९पुरुष ३, महिला ३०

बक्सिङ : १३ ९पुरुष ७, महिला ६०

उसु : १२ ९पुरुष ७, महिला ५०

कराते : ८ ९पुरुष ४, महिला ४०

तेक्वान्दो : ११ ९पुरुष ६, महिला ५०

आर्चरी : ४ ९पुरुष २, महिला २०

साइक्लिङ : २ ९पुरुष १, महिला १०

फेन्सिङ : ६ ९पुरुष ३, महिला ३०

भारोत्तोलन : ४ ९पुरुष २, महिला २०

डान्स स्पोर्ट्स : १ पुरुष

इ स्पोर्ट्स : ५ ९नाम निर्णय हुन बाँकी०

समूह खेल

फुटबल महिला : २२

कबड्डी महिला : १२

ह्याण्डबल महिला : १६ जना

रग्बी पुरुष : १२

क्रिकेट पुरुष : १५

बास्केटबल महिला यू-२३ : ४

भलिबल महिला : १२

भलिबल पुरुष : १२

Tags :