१० कार्तिक २०८१, शनिबार 1729995705
Banner

प्रतिनिधिसभा बैठक भाद्र ३ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक भाद्र ३ गतेसम्मका लागि स्थगित भएको छ ।

यसअघि पटक–पटक अवरुद्ध हुँदै आएको संसद बैठक आज केही बेर सञ्चालन भएर भाद्र ३ गतेसम्मका लागि स्थगित भएको हो ।

प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसदहरुले आज पनि आफ्नो विरोध जारी राखेका छन् ।