२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 2:59 pm
समाचार

बझाङमा भूकम्पको धक्का

सूचना प्रेस २०८० भदौ १ शुक्रबार ००:००, ०७:३२ बजे १ मिनेट पढाइ

काठमाडौ-बझाङमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार हिजो राति ९:१३ बजे बझाङको खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि गत साउन ३ गते विहान ९:५३ बजे कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।