१० कार्तिक २०८१, शनिबार 1729980591
Banner

संसदमा सरकार खोजिदिन एमाले सांसद थापाको आग्रह

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले सभामुखसँग प्रतिनिधिसभा बैठकमा सरकार खोजिदिन आग्रह गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थित नभएपछि आकस्मिक समयमा बोल्दै उनले संसदमा सरकार खोजिदिन आग्रह गरेका हुन् ।

‘मन्त्रीबेगर यो सदनको कारवाही अघि बढ्न सक्दैन। प्रतिनिधिसभा नियमावली अनुसार म सभामुखको गम्भीर ध्यानाकर्णष गराउन चाहन्छु,’ उनले भने, प्रधानमन्त्री र २५ जना मन्त्रीहरूमध्ये यहाँ एकजना पनि सदनमा नदेखिनु सदनको अमपना हो। गम्भीरतापूर्वक ध्यानाकर्षण चाहन्छु। मन्त्रीबेगर यो सदनको कारवाही अघि बढ्न सक्दैन। प्रतिनिधिसभा नियमावली अनुसार म सभामुखको गम्भीर ध्यानाकर्णष गराउन चाहन्छ । प्रधानमन्त्री र २५ जना मन्त्रीहरूमध्ये यहाँ एकजना पनि सदनमा नदेखिनु सदनको अमपना हो। गम्भीरतापूर्वक ध्यानाकर्षण चाहन्छु।’

Tags :