२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 2:11 pm
राजनीति

राष्ट्रपति पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नरबीच भेट

सूचना प्रेस २०८० भदौ ८ शुक्रबार ००:००, १५:२७ बजे १ मिनेट पढाइ

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भेट गर्नुभएको छ ।

राष्ट्रपति भवनमा शुक्रबार राष्ट्रपति र गभर्नर अधिकारीबीच कुराकानी भएको हो ।

भेटमा राष्ट्रपति पौडेललाई गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रका विषयमा जानकारी गराउनुभएको राष्ट्रपतिका निजी सचिवालयले जनाएको छ ।