२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 1:05 pm
Banner

पाकिस्तानविरुद्ध सोमपालको मेडन ओभर

सूचना प्रेस २०८० भदौ १३ बुधबार ००:००, १५:४५ बजे १ मिनेट पढाइ

काठमाडौं । एसिया कपमा भएको पाकिस्तानविरुद्ध खेलमा सोमपाल कामीले मेडन ओभर फालेका छन् । उद्घाटन खेलमा नेपालका तीव्र गतिका बलर कामीले तेस्रो ओभरमा कसिलो बलिङ गर्दै एक पनि रन नदिएका हुन् ।

पहिलो ओभरमा भने कामीले ९ रन खर्चेका थिए । दोस्रो ओभर बलिङ गरेका करन केसीले २ रन दिएका थिए ।

उनी नेपालका तीव्र बरल हुन् ।

यस्तै, करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरेका छन् ।

Tags :