१० कार्तिक २०८१, शनिबार 1729994954
Banner

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली बीच भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच आज प्रधानमन्त्रीको कार्यालयमा सिंहदबारमा भेटवार्ता भएको हो ।

प्रेस सल्लाहकारमा गोविन्द्र आचार्यका अनुसार भेटमा समासायिक राजनीतिकबारे कुराकानी हुनेछ ।

भेटवार्ता संसदलाई प्रभावकारी बनाउने,प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलगायतको बिषयमा छलफल भएको बताए।

Tags :