११ कार्तिक २०८१, आइतबार 1730024626
Banner

विमानस्थलबाट सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट एक केजी सुन बरामद भएको छ ।

काठमाडौं प्रहरी परिसरका अनुसार सोमबार दिउँसो एक अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट केजी सुनसहित केही व्यक्तिलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेको संख्या अझ बढ्न सक्ने छ । प्रहरीले थप केही खुलाएको छैन ।

Tags :