११ कार्तिक २०८१, आइतबार 1730010019
राजनीति

समन्वयकारी भूमिकामा नेम्वाङजस्तो अर्को नेता छैनन् : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले समन्वयकारी भूमिकामा नेम्वाङजस्तो अर्को नेता नभेटेको बताएका छन्।
संविधान जारी गर्दा नेम्वाङले खेलेको भूमिका अत्यन्तै सराहनिय रहेको भन्दै देशले एउटा मुख्य राजनीति नेता गुमाउनुपर्दा निकै क्षति भएको उनले बताए।

त्यस्तै एमाले सचेतक महेश बर्तौलाले नेम्वाङको निधनले राष्ट्रले अभिभावक गुमाएको जिकिर गरे। त्यस्तै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुकको परिवर्तनलाई संस्थागत गर्न ठूलो भूमिका खेलेको व्यक्तिको निधनले ठूलो क्षति पुगेको बताए।

Tags :