२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 7:34 pm
पालिका

आजबाट बूढानीलकण्ठ नगरपालिकामा अव्यवस्थित तार व्यवस्थापन सुरु

सूचना प्रेस २०८० आश्विन २ मंगलबार ००:००, १७:५३ बजे १ मिनेट पढाइ

काठमाडौं । बूढानिलकण्ठ नगरपालिकाले अव्यवस्थित तारहरुको व्यवस्थापन कार्य सुरु गरेको छ ।

नगरपालिकाले आजबाट वर्षौंदेखि खम्बामा देखिएका विद्युत तथा तथा टेलिकमका तारहरुको व्यवस्थापन कार्य सुरु गरेको हो ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको सम्लग्नतामा व्यवस्थित कार्य सुरु गरेको प्रवक्ता नवराज भट्टराईले जानकारी दिए । पहिलो फेजमा न्युरो अस्पतालदेखि बूढानीलकण्ठ मन्दिरसम्म तार व्यवस्ति भएको उनले बताए ।