२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 2:11 pm
खेलकुद

एसियन गेम्स : नेपाल पुरुष भलिबलबाट बाहिरियो

सूचना प्रेस २०८० आश्विन ३ बुधबार ००:००, १४:४४ बजे १ मिनेट पढाइ

काठमाडौं । एसियन गेम्समा नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

पुरुष भलिबलमा आज भएको दोस्रो खेलमा नेपाल ३–० ले इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

आज भएको खेलमा नेपाल इरानसँग २५–९, २५–१४ र २५–१३ ले पराजित भयो । मंगलबार भएको पहिलो खेलमा बहराइनसँग ३–१ ले पराजित भएको थियो ।

आजको हारसँगै नेपाल जितबिहिन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।