२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 2:24 pm
राजनीति

नेपाल आणविक परीक्षणको पक्षमा छैन:परराष्ट्रमन्त्री साउद

सूचना प्रेस २०८० आश्विन ३ बुधबार ००:००, १५:४७ बजे १ मिनेट पढाइ

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताएका छन्।

मंगलबार आणविक परीक्षण प्रतिबन्ध सन्धिका (सिटीबिटीओ) कार्यकारी सचिव रोवर्ट फलोइडसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।

परराष्ट्रमन्त्री साउदले आणविक परीक्षणमा प्रतिबन्ध लगाउने विषयमा नेपाल प्रतिबद्ध उनको भनाइ थियो ।