८ मंसिर २०८१, शनिबार 1732404416
Banner

शेखरले भेटे पूर्वमन्त्री खाँण

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई भेटेका छन् ।

शनिबार आज बिहान केन्द्रीय कारागार सुन्धारा पुई कोइरालाले खाँडलाई भेटेका हुन् ।

खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वपक्षका लागि थुनामा छन् । स्रोतका अनुसार आज बिहान ९ बजे कारागार पुगेका कोइरालाले खाँडसँग आधा घण्टा कुराकानी गरेका थिए ।