९ कार्तिक २०८१, शुक्रबार 1729887670
समाचार

एनआरएनए निर्वाचन : विष्णु प्रसाद घिमिरेसहित ६ जना सर्वसम्मत निर्वाचित

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को निर्वाचनमा जापानबाट सहभागि आईसीसी सदस्यमा ६ जना सर्वसम्मत निर्वाचित भएका छन् ।

निर्वाचित हुनेहरुमा जापानबाट विष्णु प्रसाद घिमिरे, बाबुराम खरेल, विकास श्रेष्ठ, विजय थकाली, छत्र दाहाल, अनिल थापा रहेका छन् ।