१० कार्तिक २०८१, शनिबार 1729944737
समाचार

एमाले अध्यक्ष ओलीले विजया दशमीको टीका नलगाउने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै हुनुहुन्छ।

अध्यक्ष केपी शर्मा ओलीले यसपटकको विजया दशमीको टीका छैन । ठूलीआमाको यसैवर्ष निधन भएकाले ओली परिवारमा टीकाटालो नहुने सचिवालयले जनाएको छ। आफूले टीका नलगाउने भएपछि उहाँले कार्यकर्तालाई पनि नलगाइदिने बताईएको छ ।

अध्यक्ष ओली झापाबाट नवमीको दिन काठमाडौं फर्किने सचिवालयले जनाएको छ।