१० कार्तिक २०८१, शनिबार 1729930368
Banner

प्रधानमन्त्रीले आयोजना गरेको रात्रिभोजमा संयुक्त राष्ट्रसंघका महासचिव सहभागी (तस्विरहरु)

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सम्मानमा प्रधानमन्त्री प्रचण्डले रात्रिभोजको आयोजना गरेका छन् । सिंहदरबारमा आयोजित रात्रिभोजमा रात्रिभोजमा नेपाल सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेता तथा उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।

तस्विर : प्रदीप राज वन्त