२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 8:50 pm
Banner

छठ पर्वको अवसरमा राष्टपति र मेयर बालेन गुह्येश्वरीमा

सूचना प्रेस २०८० मंसिर ३ आइतबार ००:००, १६:५६ बजे १ मिनेट पढाइ

काठमाडौं । छठ पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल गौरीघाट पुगेका छन् ।

सो क्रममा उनले पौडेलले गुह्येश्वरीमा तयार पारिएको छठी माताको दर्शन गरे । यस्तै, उनीभन्दा अघि काठमाडौं महानगरका मेयर बालेन शाह पनि गुह्येश्वरी पुगेका थिए । छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्ने चलन छ ।