८ कार्तिक २०८१, बिहिबार 1729821596
Banner

छठ पर्वको अवसरमा राष्टपति र मेयर बालेन गुह्येश्वरीमा

काठमाडौं । छठ पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल गौरीघाट पुगेका छन् ।

सो क्रममा उनले पौडेलले गुह्येश्वरीमा तयार पारिएको छठी माताको दर्शन गरे । यस्तै, उनीभन्दा अघि काठमाडौं महानगरका मेयर बालेन शाह पनि गुह्येश्वरी पुगेका थिए । छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्ने चलन छ ।