६ कार्तिक २०८१, मंगलबार 1729603455
Banner

पहिरोले नारायणघाट –मुग्लिन सडक अवरुद्ध

चितवन । पहिरोले नारायणघाट – मुग्लिन सडक अवरुद्ध भएको छ । बिहान सवा ९ बजेतिर भरतपुर महानगरपालिका(२९ झोलुङ्गे पुल र सिमलतालको बीचमा पहिरो खसेको हो।

सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा दुवैतर्फ अवरोध भएको छ। अहिले पहिरो हटाउन सुरू गरिएको छ।